FAQs Complain Problems

News

६० बर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकहरूले आफ्नो वडा कार्यालयवाट सिफारिस लिइ नगरपालिकावाट ज्येष्ठ नागरिक परिचय-पत्र लिनु हुन अनुरोध छ । हाल सम्म यो परिचय पत्र लिनुहुने महानुभावहरूको संख्या महिला ७१९, पुरूष ८२६, जम्मा १५४५ जना