FAQs Complain Problems

समाचारः

घर नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
२१ दिन
जिम्मेवार अधिकारी: 
सुरेश कुमार श्रेष्ठ(र्इन्जिनियर)
सेवा दिने कार्यालय: 
नगरकार्यपालिकाको कार्यालय, प्राविधिक शाखा
सेवा शुल्क: 
नगर सभाको निर्णय नक्शापास दस्तुर बमोजिम
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको कित्ता नं. देखिएको नापी शाखावाट प्रमाणित गरेको हालसालको नापी नक्सा
  • कित्ताकाट भएको भए सोको प्रमाणित फार्इल नक्सा
  • कार्यालयको स्वीकृत फरम्याटमा तयार भएको कम्प्यूटरकृत गरिएको घरको डिजाइन नक्सा ३ प्रति
  • तला थपको लागि भए पहिलेको नक्सा पास भएको घरको डिजाइन नक्सा र घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा तयार गर्ने प्राविधिकको यस न.पा.मा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि
  • नक्सा पास फारम राजस्व शाखावाट खरिद गर्नु पर्ने
  • गत वर्ष न.पा.लार्इ सम्पूर्ण कर बुझाएको प्रमाण
  • फोटो ४ प्रति
  • ब्यावसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि(व्यावसायको हकमा)