FAQs Complain Problems

समाचारः

जेष्ठ नागरिक (दलित/अन्य), एकल महिला, विधवा, अपाङ(पूर्ण/अांशिक), विपन्न दलित बालबालिका

सेवा प्रकार:

लाग्ने समय: 
निवेदन पेश गरे पश्चात चेोमासिक रूपमा
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नलाग्ने
आवश्यक कागजातहरु: 
  • एकल महिलाको हकमा ६० बर्ष उमेर भर्इ निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० बर्ष पुरा भएको नागरिकताको प्रतिलिपि
  • बिधवा महिलाको हकमा श्रीमानको मृत्यु दर्ता प्रमाण पत्र प्रतिलिपि, अन्यत्रबाट बसाइ सराइ गरि अाएको भए  बसार्इ सराइको प्रमाण पत्र, पासपोर्ट साइजको २/२प्रति फोटो र निवेदन
  • दलित जेष्ठको हकमा ६० बर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपि
  • दलित बालबालिका पोषण अनुदानको लागि(जन्मे देखि ५ वर्ष सम्म) जन्मदर्ता र अामा वा संरक्षकको नागरिकताको प्रतिलिपि
  • अपाङ्ग परिचय पत्रको लागि जिल्ला महिला तथा बालबालिका कार्यालय वा न.पा.महिला शाखाबाट जारी गरिएको अपाङ्गताको परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपाङ्गको हकमा संरक्षक समेतको २ प्रति फोटो
  • सबै लाभ ग्राहीहरूको निवेदनसंग २/२ प्रति फोटो अनिवार्य