FAQs Complain Problems

समाचारः

सम्पत्ती कर मुल्याँकन

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
राजश्व शाखा प्रमुख(कम्प्यूटरकृत)
सेवा दिने कार्यालय: 
नगरकार्यपालिकाको कार्यालय र वडा कार्यालय
सेवा शुल्क: 
बनेपा नगरपालिकाको अार्थिक एेन २०७५ अनुसार
आवश्यक कागजातहरु: 
  • नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि र सक्कल लालपुर्जा
  • घर नक्शा प्रमाण पत्र प्रतिलिपि र सक्कल प्रमाण पत्र
  • सम्पत्ती हकवालाहरूको नाम, नाता उल्लेख
  • गत बर्ष नगरपालिकालार्इ कर बुझाएको प्रमाण