FAQs Complain Problems

समाचारः

परिवार नियोजन शिविर संचालन सम्बन्धी सूचना !

जिल्ला स्वास्थ्य कार्यालय काभ्रे द्वारा  बनेपा नगरपालिका नाला स्वास्थय चाैकीमा महिलाको लागि मिनिल्याप र पुरूषको लागि भ्यासेक्टोमी परिवार नियोजनको स्थार्इ बन्ध्याकरण शिविर निःशुल्क संचालन गर्ने भएको हुदा संन्तानको रहर पुगेका दम्पतीले माैकाको फाइदा उठाउनु हुन जानकारी गरिन्छ ।

  • मिति २०७५।०६।१९ गते
  • समयः बिहान १०:०० बजे देखि
  • स्थानः वडा नं. ४, नाला स्वास्थ्य चाैकी, बनेपा नगरपालिका

सम्पर्क नं. ९८४१०९७६४७, ९८४१४०४१५४