FAQs Complain Problems

समाचारः

पुर्जामा घर जनाउने सिफारिश

सेवा प्रकार:

लाग्ने समय: 
प्रमाण पुरा भएको निवेदन उपर सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
नगर सभाको निर्णय बमोजिम
आवश्यक कागजातहरु: 
  • नागरिकताको फोटोकपी
  • एकिकृत सम्पत्ती कर तिरेको रसिदको फोटोकपी
  • लालपुर्जाको फोटोकपी
  • स्थायी नक्सापासको इजाजत पत्रको फोटोकपी