FAQs Complain Problems

समाचारः

वडा नं.१४ को कार्यालय, साँगा (नासिकास्थान)

  • साविक नासिकास्थान साँगा वडा नं. ५,६,७,८ र ९ समेटेर बनेपा नगरपालिकाको नयाँ वडा नं. १४ बनेको हो । १३३८ पुरूष र १४५१ महिला गरी जम्मा २७८९ जनसंख्या भएको यो वडाको क्षेत्रफल ६.१९ वर्ग कि.मि. रहेको छ । यस वडाको घरधुरी संख्या ५४५ रहेको छ ।

जनप्रतिनिधिहरको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नम्बर
वडा अध्यक्ष गाैरी राउत ९८४१५२५२९७
वडा सदस्य सुजेनद्र श्रेष्ठ ९८४१४३०२३३
वडा सदस्य हरि प्रसाद तिमल्सिना ९८४९०१२६८९
महिला वडा सदस्य शान्ता कार्की ९८४९०७२२२७
दलित महिाला वडा सदस्य मैया वि.क. ९८१८१३०९६२

कर्मचारीहरूको विवरण

क्र.सं. पद नाम थर सम्पर्क नं.
वडा सचिव सत्यजित भैल ९८५१०९१०२९
सहायक कर्मचारी रिक्त  
कार्यालय सहयोगी श्याम कृष्ण श्रेष्ठ  

  साँगा स्वास्थ्य चाैकी नासिकास्थान, स्वास्थ्य इन्चार्जः कृष्ण गोपाल दिस्ती, सम्पर्क नं. ९८४१४३२३२९

श्रोत नक्शा

Nepali
Population: 
2789
Ward Contact Number: 
011-664105