Home » ६० बर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकहरूले आफ्नो वडा कार्यालयवाट सिफारिस लिइ नगरपालिकावाट ज्येष्ठ नागरिक परिचय-पत्र लिनु हुन अनुरोध छ । हाल सम्म यो परिचय पत्र लिनुहुने महानुभावहरूको संख्या महिला ५८५, पुरूष ७४२, जम्मा १३२७ जना
६० बर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकहरूले आफ्नो वडा कार्यालयवाट सिफारिस लिइ नगरपालिकावाट ज्येष्ठ नागरिक परिचय-पत्र लिनु हुन अनुरोध छ । हाल सम्म यो परिचय पत्र लिनुहुने महानुभावहरूको संख्या महिला ५८५, पुरूष ७४२, जम्मा १३२७ जना