Home » ६० बर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकहरूले आफ्नो वडा कार्यालयवाट सिफारिस लिइ नगरपालिकावाट ज्येष्ठ नागरिक परिचय-पत्र लिनु हुन अनुरोध छ । हाल सम्म यो परिचय पत्र लिनुहुने महानुभावहरूको संख्या महिला ७१९, पुरूष ८२६, जम्मा १५४५ जना
६० बर्ष उमेर पुरा गरेका ज्येष्ठ नागरिकहरूले आफ्नो वडा कार्यालयवाट सिफारिस लिइ नगरपालिकावाट ज्येष्ठ नागरिक परिचय-पत्र लिनु हुन अनुरोध छ । हाल सम्म यो परिचय पत्र लिनुहुने महानुभावहरूको संख्या महिला ७१९, पुरूष ८२६, जम्मा १५४५ जना