FAQs Complain Problems

समाचारः

फोटो ग्यालरी

बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशनको प्रथम बैठकबाट आगामी आ.व. २०८१।८२ का लागि नगर प्रमुखज्यूवाट नीति तथा कार्यक्रम र उपप्रमुखज्यूवाट रु १ अर्व २५ करोड ३६ लाख ३० हजार १ सय ७१ आय व्यय अनुमान सहितको बजेट तथा कार्यक्रम र विनियोजन विधेयक, २०८१ नगर सभा समक्ष प्रस्तुत गरि समपन्न भयो ।

बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशन, बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशनमा नगर प्रमुखज्यू नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुदै, बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशनमा उपप्रमुखज्यूवाट रु १ अर्व २५ करोड ३६ लाख ३० हजार १ सय ७१ आय व्यय अनुमान सहितको बजेट तथा कार्यक्रम र विनियोजन विधेयक, २०८१ नगर सभा समक्ष प्रस्तुत, बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृतज्यू, बनेपा नगरपालिका नगर सभाको चौधौं अधिवेशनमा उपस्थित जनप्रतिनिधिज्यूहरु

बनेपा नगरपालिकाको आयोजना तथा ८ नं. वडा कार्यालय बनेपाको संयोजनमा "स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद" भन्ने नाराका साथ फागुन १८ गते देखि फागुन २६ गते सम्म सञ्चालित चौथो मेयर कप अन्तर वडा स्तरीय फुटबल प्रतियोगता २०८० को फाइनल खेलमा बनेपा नगरपालिका वडा नम्बर ९, वडा नम्बर ८ संगको खेलमा २-१ काे अन्तरले विजयी

, , , ,

बनेपा नगरपालिकाको आयोजनामा संचालित बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम

बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम, बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को समापन कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा बनेपा नगरपालिकाको आयोजनामा "लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यबद्धता"भन्ने मूल नाराका साथ संचालित अन्तरक्रिया कार्यक्रम

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

बनेपा नगरपालिकाको आयोजनमा “स्वास्थ्य क्षेत्रमा दीगो विकास, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास” भन्ने मूल नाराका साथ २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस भव्यताका साथ मनाईयो।दिवसका अवसरमा संचालित हाजिरी जबाफ प्रतियोगितामा पुरस्कृत हुने महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उपप्रमुखज्यू, , प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यू, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखज्यूबाट पुरस्कार वितरण गरियो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख श्री अनिता खनालज्यूलाई स्वागत, ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई विदाई तथा नयाँ स्वास्थ्य स्वयंसेविकालाई स्वागत गरियो ।

 २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस,  २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस,  २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस,  २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस,  २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस,  २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस,  २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस,  २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

बनेपा नगरपालिका र नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बिच दिगो तथा सम्मानित रोजगार कार्यक्रम अन्तरर्गत प्लम्बर र पेशागत कुक सम्बन्धी दश महिने तालिम संचालन गर्ने सम्बन्धमा मिति २०८०।०७।१६ गते सम्झाैता भयो ।

बनेपा नगरपालिका र नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बिच दिगो तथा सम्मानित रोजगार कार्यक्रम अन्तरर्गत प्लम्बर र पेशागत कुक सम्बन्धी दश महिने तालिम संचालन गर्ने सम्बन्धमा मिति २०८०।०७।१६ गते सम्झाैता भयो ।, बनेपा नगरपालिका र नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बिच दिगो तथा सम्मानित रोजगार कार्यक्रम अन्तरर्गत प्लम्बर र पेशागत कुक सम्बन्धी दश महिने तालिम संचालन गर्ने सम्बन्धमा मिति २०८०।०७।१६ गते सम्झाैता भयो ।

बनेपा नगरपालिकाको आयोजनामा संचालित आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी

आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी, आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी, आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी, आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी, आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी, आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी, आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी, आ.ब. २०७९।०८० मा सम्पादित कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठी

बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन निर्देशिका २०७६ अनुसार घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, बनेपा नगरपालिका, उद्योग बाणिज्य संघ, ईलाका प्रहरी कार्यालय, उपभोक्त्ता हकहित मञ्च र पत्रकार समेतको संयुक्त्त सहजिकरणमा गरिएको बजार अनुगमन कार्यक्रम

 

बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम, बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम

बनेपा नगरपालिका र रेयुकाई आँखा अस्पताल बनेपाको संयुक्त आयोजनामा बनेपा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको लागि निःशुल्क आँखा शिविर संचालन

बनेपा नगरपालिका र रेयुकाई आँखा अस्पताल बनेपाको संयुक्त आयोजनामा बनेपा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको लागि निःशुल्क आँखा शिविर संचालन, बनेपा नगरपालिका र रेयुकाई आँखा अस्पताल बनेपाको संयुक्त आयोजनामा बनेपा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको लागि निःशुल्क आँखा शिविर संचालन, बनेपा नगरपालिका र रेयुकाई आँखा अस्पताल बनेपाको संयुक्त आयोजनामा बनेपा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको लागि निःशुल्क आँखा शिविर संचालन

बनेपा नगरपालिकाको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको सहकार्यमा संचालित महिला संग उपमेयर कार्यक्रम अन्तर्गतका बिभिन्न तालिम लिनुहुने सहभागीहरूलाइ प्रमाण-पत्र बितरण तथा समापन कार्यक्रम

बनेपा नगरपालिकाको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको सहकार्यमा संचालित महिला संग उपमेयर कार्यक्रम अन्तर्गतका बिभिन्न तालिम लिनुहुने सहभागीहरूलाइ प्रमाण-पत्र बितरण तथा समापन कार्यक्रम, बनेपा नगरपालिकाको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको सहकार्यमा संचालित महिला संग उपमेयर कार्यक्रम अन्तर्गतका बिभिन्न तालिम लिनुहुने सहभागीहरूलाइ प्रमाण-पत्र बितरण तथा समापन कार्यक्रम, बनेपा नगरपालिकाको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको सहकार्यमा संचालित महिला संग उपमेयर कार्यक्रम अन्तर्गतका बिभिन्न तालिम लिनुहुने सहभागीहरूलाइ प्रमाण-पत्र बितरण तथा समापन कार्यक्रम

बनेपा नगरपालिका र नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजनामा प्रमुख अतिथि माननीय श्री कृष्णहरी बाँस्कोटाज्यूको प्रस्तुती सहित बनेपा नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरू, काभ्रे जिल्लाका पत्रकारहरू र नगर कार्यपालिकाका कर्मचारीहरू को सहभागीतामा संचालित "सूचनाको हक तथा स्थानीय सरकार सञ्चालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम" मा कम्प्यूटर तथा प्रविधिको आवश्यकता तथा जानकारी सम्बन्धी अभिमुखिकरण प्रदान गर्नुहुदै Emerge Computer Education का सह–सञ्चालक रुकेश राजभण्डारी । 'गुणस्तरीय कम्प्यूटर तथा प्रविधिको शिक्षा आजको आवश्यकता' भन्ने मूल उदेश्यका साथ यस कार्यक्रममा सम्पूर्ण उपस्थित पदाधिकारी ज्यूहरुलाई प्रविधि मैत्री ज्ञानको बारेमा जानकारी प्रदान गरिएको थियो भने उक्त कार्यक्रम पश्चात हाम्रो यस बनेपा नगरपालिका वाडा लगायतका जन प्रतिनिधि तथा पदाधिकारी ज्यूहरुलाई चारदोबाटो, बनेपा - ७, काभ्रेमा अवस्थित Emerge Computer Education मा ६ महीने Basic Computer र Professional Office Package का कम्प्युटर कोर्स प्रदान गर्नु भएको थियो । उक्त कम्प्युटर कोर्सहरुमा Microsoft Office, Microsoft Excel, Microsoft Power point लगायतका दैनिक कार्यालय उपयोगिताका कम्प्युटर विषयहरू अध्यापन हुने जानकारी दिनु भएको थियो भने यस आधुनिक तथा समयसामयिक कम्प्युटर शिक्षाबाट हाम्रो यस बनेपा नगरपालिकाका पदाधिकारी ज्युहरु दैनिक कार्य प्रविधिमा सरलता तथा गुणस्तर अभिवृद्धिमा थप टेवा पुग्नेमा हामी विश्वस्त रहेका छौ।

, , , ,

बनेपा नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा संचालन भएको नगरस्तरीय विषयगत शैक्षिक सामग्री प्रदर्शनी प्रतियोगिता कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो हुने विद्यालयहरूलाइ नगर प्रमुख श्री शान्तिरत्न शाक्यज्यू, उप-प्रमुख श्री बिमला सापकोटा दाहालज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री प्रकाश आचार्यज्यूवाट पुरस्कार वितरण ।

, , , , सहयोग समिति सदस्य, उदघाटन, ,

बनेपा नगरपालिका शिक्षा, युवा तथा देलकुद शाखाको आयोजनामा पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंगको श्री चण्डेश्वरी माध्यमिक बिद्यालय, बनेपा ४ मा उप-प्रमुख र नगर शिक्षा योजना निर्माण कार्यदलका संयोजक श्री रेखा सापकोटा(दाहाल)ज्यूको समुपस्थितिमा बनेपा  नगरपालिका वडा नं. १,२,३ र ४ का जनप्रतिनिधिहरू, शिक्षक अभिभावक संघका संयोजकहरू, प्रधानाध्यापकहरू र शिक्षकहरूको सक्रिय सहभागितामा १ दिने कार्यशाला गोष्ठी सम्पन्न भयो ।

पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंग श्री चण्डेश्वरी माध्यमिक बिद्यालय, बनेपा ४ मा १ दिने कार्यशाला गोष्ठी, पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंग श्री चण्डेश्वरी माध्यमिक बिद्यालय, बनेपा ४ मा १ दिने कार्यशाला गोष्ठी, पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंग श्री चण्डेश्वरी माध्यमिक बिद्यालय, बनेपा ४ मा १ दिने कार्यशाला गोष्ठी, पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंग श्री चण्डेश्वरी माध्यमिक बिद्यालय, बनेपा ४ मा १ दिने कार्यशाला गोष्ठी

बनेपा नगरपालिकाको सातैं नगर सभा आज सम्पन्न भएको छ । नगर प्रमुख एवम नगर सभाका अध्यक्ष श्री लक्ष्मीनरसिंह वादे श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको नगर सभाको शुभारम्भ सभाध्यक्षबाट पानसमा दिप प्रज्वलित गरेर भएको थियो । राष्ट्रिय गान गाएर सम्मान प्रकट गरिएको शुभारम्भ समारोहमा ज्ञात अज्ञात सहिदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो ।  उपप्रमुख रेखा सापकोटा दाहलबाट स्वागत मन्तव्य राख्ने क्रममा नगरपालिकाले चालु आ.व. को फागुन ९ गतेसम्म सम्पादित महत्वपूर्ण कार्यक्रमहरूको चर्चा भएको थियो । स्वागत मन्तव्य पछि सभाध्यक्षको सम्बोधन रहेको थियो ।

सभाध्यक्षको सम्बोधन पछि विषयगत समितिका संयोजकहरूबाट क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची बमोजिम आर्थिक विकास समितिका संयोजक श्री सचितानन्द के.सी., सामाजिक विकास समितिका संयोजक श्री चन्द्रबहादुर खड्का, वन र विपद् व्यवस्थापन समितिका संयोजक श्री शिवकुमार थापा, सुशासन तथा संस्थागत विकास समितिका संयोजक श्री रामबहादुर थापा, वातावरण समितिका संयोजक श्री वर्ण शाक्य र पूर्वाधार विकास समितिका संयोजक श्री श्यामसुन्दर श्रेष्ठबाट आआफ्नो क्षेत्रगत प्रगति प्रतिवेदन प्रस्तुत भएको थियो ।

सभामा विभिन्न सदस्यहरूले राखेका जिज्ञासा सम्बन्धित समितिका संयोजक एवम सभाध्यक्षबाट सम्बोधन भएको थियो ।

पत्रकारहरूको बाक्लो उपस्थिति रहेको सभाको कार्यसूची अनुरूप प्रमुख प्रशासकीय अधिकृत श्री कविराज उप्रेतीबाट आवश्यक सहजिकरण भएको सभामा वातावरण संरक्षण विधेयक स्वीकृत गर्ने  साँस्कृतीक संग्राहलय स्थापना गर्ने तथा बाजे बज्यै पार्क निर्माण गर्ने लगायतका विभिन्न प्रस्तावहरू पारित भएका थिए ।

सभाध्यक्षबाट धन्यवाद मन्तव्य सहित सभा विसर्जन भएको थियो ।

 

प्रमुखज्यू सभालाइ संबोधन गर्नु हुदै, उप-प्रमुखज्यू स्वागत मन्तव्य राख्नु हुदै, नगर सभाका उपलक्ष्यमा उपस्थित जनप्रतिनिधिज्यूहरू, साताै नगर सभाको झलक, साताै नगर सभाका अवसरमा उपस्थित जनप्रतिनिधिज्यू तथा कर्मचारीहरू, साताै नगर सभा कार्यक्रम

निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तरगत काभ्रे जिल्ला निर्वाचन क्षेत्र नंं. २ अन्तरगत स्वीकृत बनेपा न.पा. वडा नं. ८ स्थित लायकु खुल्ला सभाहल निर्माण कार्यको बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यूवाट एक समारोक वीच सिलान्यास कार्यक्रम सम्पन्न । २०७६।०२।२३

लायकु खुल्ला सभाहल निर्माण कार्यको बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यूवाट एक समारोक वीच सिलान्यास कार्यक्रम सम्पन्न । २०७६।०२।२३, लायकु खुल्ला सभाहल निर्माण कार्यको बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यूवाट एक समारोक वीच सिलान्यास कार्यक्रम सम्पन्न । २०७६।०२।२३,

मोतिविन्दु रोगलागेका बनेपा नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास भएका विरामीहरूको निःशुल्क शल्यक्रिय गर्ने विषयमा बनेपा नगरपालिका, रेयूकार्इ एर्इको मासुनागा आँखा अस्पताल, रोटरी क्लब अफ धुलिखेल र क्रियटिभ बचत्त तथा ऋण सहकारी संस्था लि. बनेपाका बिचमा मिति २०७५ भाद्र ६ गते भएको सम्झौता कार्यक्रमको एक झलक

मोतिविन्दु रोगलागेका विरामीहरूको निःशुल्क शल्यक्रिय गर्ने विषयमा मिति २०७५ भाद्र ६ गते भएको सम्झौता कार्यक्रमको एक झलक ।

नृत्य निर्देशक संघ नेपाल काभ्रेको अायोजनामा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख अातिथ्यतामा बनेपा नगरपालिकाबाट शुरू गरिएको साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरि अरनिको पार्टी प्यालेस, बनेपामा २०७५ असार २३ गते गरिएको ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का केहि दृष्यहरू ।

३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५

नृत्य निर्देशक संघ नेपाल काभ्रेको अायोजनामा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख अातिथ्यतामा बनेपा नगरपालिकाबाट शुरू गरिएको साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरि अरनिको पार्टी प्यालेस, बनेपामा २०७५ असार २३ गते गरिएको ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का केहि दृष्यहरू ।

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यू ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ उद्घाटन गर्नु हुदै ।

नृत्य निर्देशक संघ नेपाल काभ्रेको अायोजनामा नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यूको प्रमुख अातिथ्यतामा बनेपा नगरपालिकाबाट शुरू गरिएको साँस्कृतिक झाँकी सहित नगरपरिक्रमा गरि अरनिको पार्टी प्यालेस, बनेपामा २०७५ असार २३ गते गरिएको ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का केहि दृष्यहरू ।

प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ का अवसरमा झाँकी सहितको नगरपरिक्रमा नगर प्रमुखज्यूवाट उद्घाटन गर्नु हुदै ।

बनेपा नगरपालिकाका उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा. शिक्षा शाखा प्रमुख श्री शिबराज त्रिपाठी तथा स्रोत व्यक्ति श्री रेणुकान्त भट्टरार्इ लगायतको टोलिद्वारा मिति २०७५।०१।१४ गते बनेपा नगरपालिका भित्र रहेका वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन

उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा.वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन ।

बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।

बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।, बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।, बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।

माननीय सांसद श्री गोकुल प्रसाद बाँस्कोटाज्यू नेपाल सरकारको सूचना तथा संचार प्रविधि राज्यमन्त्री पदमा नियुक्त्त हुनु भएको उपलक्ष्यमा बनेपा नगरपालिका द्वारा अायोजना गरिएको बधाइ तथा शुभकामना समारोह मिति २०७४।१२।१७ गते ।

माननीय सांसद श्री गोकुल प्रसाद बाँस्कोटाज्यू नेपाल सरकारको सूचना तथा संचार प्रविधि राज्यमन्त्री पदमा नियुक्त्त हुनु भएको उपलक्ष्यमा बनेपा नगरपालिका द्वारा अायोजना गरिएको बधाइ तथा शुभकामना समारोह मिति २०७४।१२।१७ गते ।

मिति २०७४ साल चैत्र ४ गते विहान बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यूवाट टुल्ती शान्तिनगर पुल निर्माण शिलान्यास कार्यक्रम सम्पन्न भयो ।

टुल्ती शान्तिनगर पुल निर्माण शिलान्यास कार्यक्रम ।

काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू ।

काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू । , काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू । , काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू ।

अरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू गरिएको अाज चाैथो दिन खिचिएको तस्विर । तपार्इ हामी सबैको प्रयासमा बनेपा नगरपालिकालाइ स्वच्छ र सुन्दर बनाउन सडक र फुटपाथमा भएको सुधार ।

अाज मिति २०७४ फागुन १० गते देखि " बनेपा नगरपालिकालार्इ स्वच्छ र सुन्दर बानाअाै " भन्ने मूल नारा सहित बनेपा नगरपालिकाको अगुवाइमा अरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू गरियो ।

बनेपा नगरपालिका वडा नं. ७ अन्तरगत संगम मार्ग उपभोक्ता समिति द्वारा संगम मार्ग सडकमा ३०० मिटर कालोपत्रे गरिदै र दिपङ्कर कवँप्वो ढयो च्छेः पुन निर्माण कार्य  अन्तरगत एक तल्ला भवन निर्माण सकीएको तस्विरहरू । साथमा बनेपा न.पा. उप-प्रमुख ज्यू, वडा अध्यक्ष, योजना अधिकृत र उपभोक्ता समितिका अध्यक्ष ज्यूहरू ।

, , ,

२०७४ साल फागुन ७ गतेका दिन ६८ अाैं राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समिति काभ्रेपलाञ्चोक तथा बनेपा नगरपालिकाको सहकार्यमा बनेपा न.पा. वडा नं.११ स्थित अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र HRDC (Hospital and Research Center for Disabilities) मा उपचार रत विरामीहरूलार्इ फलफूल वितरण कार्यक्रम सम्पन्न भयो । सो अवसरमा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख श्री उद्बव के.सी., बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ, विष्णुदल गुल्मका प्रमुख श्री रामहरी के.सी., जिल्ला समन्वय समितिका समन्वय अधिकारी श्री कमल प्रसाद धमला, बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री भोजराज घिमिरे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरिक्षक श्री महेन्द्र प्रसाद मरासिनी, राष्ट्रिय अनुसन्धानका प्रमुख हरिशरण श्रेष्ठ, बनेपा न.पा. वडा नं. ७ का वडा अध्यक्ष श्री वर्ण शाक्य लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

, , , , , , , , , , , , ,

बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।

काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम, काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा सम्पन्न ।, बनेपा नगरपालिकाको आयोजनामा काभ्रेपलाञ्चोक जिल्ला क्षेत्र नं. २ का नव निर्वाचित प्रतिनिधिसभा सदस्य माननीय श्री गोकुल प्रसाद बाँस्कोटा  र  प्रदेशसभा सदस्य माननीय श्री बसुन्धरा हुमागार्इ ज्यूको स्वागत तथा बधार्इ कार्यक्रम मितिः२०७४ पुस ७ गते बनेपा नगरपालिकाको सभाहलमा अाफ्नो मन्तव्य राख्नु हुदै ।
6
4
2
3
1