FAQs Complain Problems

News

चण्डेश्वरी मन्दिर, बनेपा

Read More

श्वेतकाली नाच, बनेपा

Read More

बनेपा नगरपालिका भवन

Read More

बनेपा न‍पा‍ क्षेत्रका भूकम्प पीडितहरुकाे सूची, २०७३

बनेपा न‍गरपालिका क्षेत्रका भूकम्प पीडितहरुकाे सूची, २०७३ यहां संलग्न गरिएको फाईल डाउनलोड गरि हेर्न सकिन्छ।

डकर्मी तालिम सम्बन्धि सूचना र भवन डिजाइनर तथा कन्सल्टेन्सी सुची दर्ता सम्बन्धि सूचना

डकर्मी तालिम सम्बन्धि सूचना र भवन डिजाइनर तथा कन्सल्टेन्सी सुची दर्ता सम्बन्धि सूचना सम्बन्धित सबैको जानकारीको लागि

Pages

News & Notices

Elected Officials

Laxmi Narsing Bade Shrestha
Mayor
ict.banepamun@gmail.com
०११-६६१२८१
Rekha Sapkota (Dahal)
Deputy Mayor
ict.banepamun@gmail.com
०११-६६१२८१

Staff

उर्मिला काफ्ले
प्रमुख प्रशासकीय अधिकृत
kaphleurmila@gmail.com
९८५१०४९४८७

हाम्रो सेवाहरू

सेवा प्रकारः- नागरिकता तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन तस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • स्थलगत सर्जमिन मुचुल्का
  • निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्त्तिहरूको  नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता अादिको प्रतिलिपि
  • ३ प्रति पासपोर्ट साइजको फोटो
  • फोटो प्रमाणित गर्नु पर्ने व्यक्त्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनु पर्नेछ
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • निवेदक तथा नामसारी गर्नु पर्ने व्यक्तिको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, मृतकको २ वा सो भन्दा बढी हकदारहरू भएमा हकदारको उपस्थितिमा मञ्जुरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ति कर तिरेको रसिद, नाता प्रमाणित अादिको प्रतिलिपि
  • अावश्यक परेमा नापी नक्सा र सम्बन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाइ सरासर्इ प्रमाण पत्र
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निवेदन तस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
  • मृत्यु दर्ता प्रतिलिपि
  • नाता प्रमाणित प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि
  • एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
  •  
सेवा प्रकारः- नागरिकता तथा अन्य सिफारिस
सेवा समयः- प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • शेष पछिको वकस पत्र
  • मृत्यु दर्ता
  • नाता प्रमाणित
  • जग्गा धनी प्रमाण पुर्जा
  • एकिकृत सम्पत्ति कर तिरेको रसिदको फोटोकपी
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- निवेदन उपर निरीक्षण गर्नु पर्ने अवस्था वाहेक प्रक्रिया पुगेमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- सिफारिस दस्तुर
आवश्यक कागजातहरुः-
  • निवेदन
  • स्थलगत सर्जमिन मुचुल्का
  • फिल्ड बुक
  • नाता प्रमाणित
  • मृत्यु दर्ता
  • नागरिकता/जन्म दर्ता
  • नापी नक्साको फोटोकपी

जानकारी