समाचारः
                चण्डेश्वरी मन्दिर, बनेपा
श्वेतकाली नाच, बनेपा
                बनेपा नगरपालिका भवन
सूचना तथा समाचार
                                    
                                    आ.व. २०७९/०८० को नतिजाको गुणस्तर परीक्षणको कार्य मन्त्रालयबाट सम्पन्न भई स्वमूल्याङ्कनको अन्तिम नतिजामा काभ्रेपलाञ्चोक जिल्लामा बनेपा नगरपालिकाले ८६.५० अङ्क प्राप्त गरि प्रथम हासिल गर्न सफल भएको छ । 
                                
                                    
                                    बागमती प्रदेशमा दीगो तथा सम्मानित रोजगारीका लागि सिप (ENSURE) परियोजना-दोस्रो चरण अन्तर्गत आर्थिक वर्ष २०८०।०८१ का लागि स्वीकृत वार्षिक कार्यक्रमहरुको उत्कृष्ट कार्य सम्पादन गरेकोमा उप-प्रमुख श्री बिमला सापकोटा दाहालज्यू प्रशंसा-पत्र ग्रहण गर्नु हुदै
                                
                                    
                                    नेपाल सरकारका माननीय खानेपानी मन्त्री श्री राजेन्द्रकुमार राईज्यूको प्रमुख आतिथ्यतामा बनेपा नगरपालिकाको ४३ औं स्थापना दिवस सम्पन्न
                                
                                    
                                    बनेपा नगरपालिकाको आयोजनामा संचालन हुने बनेपा नगरस्तरीय पाँचौं अन्तर विद्यालय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता-२०८० को उद्घाटन कार्यक्रम
                                
                                    
                                    बनेपा नगरपालिकाको आयोजनामा ३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संचालित सचेतना मुलक र्याली कार्यक्रम
                                
                                    
                                    बनेपा नगरपालिकाको आयोजनमा संचालित अपाङ्गता क्षेत्रमा कार्य गर्ने संस्था तथा व्यक्तिसंग अन्तर्क्रिया कार्यक्रम
                                
                                    
                                    बनेपा नगरपालिकाको आयोजनामा संचालित बनेपा नगरपालिका न्यायिक समितिमा सुचीकृत मेलमिलापकर्ताहरूको कार्यको आ.ब. २०७९।०८० को बार्षिक समिक्षा र बिजया दशमी तथा शुभदिपावली, नेपाल संवत् ११४४ र छठ पर्व २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम
                                
                                    
                                    बनेपा नगरपालिका उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यूको संयोजकत्वमा बनेपा नगरपालिका बजार अनुगमन कार्यक्रम
                                
                                    
                                    बनेपा नगरपालिकाको आयोजनामा नियमित खोप सुदृढिकरण पूर्ण खोप सुनिश्चितता र दिगोपनको लागि सुक्ष्म योजना अध्यावधिक र सरसफाइ प्रवर्दन प्याकेज कार्यक्रमको समिक्षा गोष्ठी
                                
                                    
                                    संविधान दिवसको अबसरमा प्रमुख जिल्ला अधिकारी श्री रूद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकको निर्णय बमोजिम २०८० आश्विन २ गते बिहान ७:३० बजे बनेपाकी आराध्यदेवी माता चण्डेश्वरी मन्दिरको प्राङ्गणमा गरिएको सरसफाइ  कार्यक्रम
                                
                                    
                                    वनेपा नगरपालिकाले मिति २०८०/०५/३१ गते नगर प्रमुख , उप प्रमुख , प्रमुख प्रशासकीय अधिकृत , जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष र अनुगमन टोलीका विज्ञ सदस्यहरु समेतको उपस्थितिमा सहकारी संस्थाहरुको अनुगमनको समीक्षा वैठक
                                
                                    
                                    बनेपा नगरपालिकाको आयोजनामा "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी" भन्ने नाराका साथ ५९ औं राष्ट्रिय बाल दिवसको अवसमा जनप्रतिनिधिसंग बालबालिका कार्यक्रम संचालन
                                
                                    
                                    बनेपा नगरपालिका र रेयुकाई आँखा अस्पताल बनेपाको संयुक्त आयोजनामा बनेपा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको लागि निःशुल्क आँखा शिविर संचालन
                                
                                    
                                    बनेपा नगरपालिकाको आयोजना, स्वास्थ्य कार्यालय धुलिखेल काभ्रेको सहकार्य तथा World Health Organization  को प्राविधिक सहयोगमा संचालित BAGAMATI KAVREPALANCHOK HYPERTENSION CARE CASCADE INITATIVE(BKHCCI) सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम।
                                
                                    
                                    बनेपा नगरपालिकाद्वारा बनेपा नगरपालिका भित्रका कृषकहरूलाइ ५०% अनुदानमा रबर काउम्याट तथा च्याफकटर वितरण
                                
                                    
                                    बनेपा नगरपालिकाको आयोजनामा बनेपा नगरपालिका भित्रका कृषकहरूलाइ प्लाष्टिक टनेल तथा मल्चिङ प्लाष्टिक वितरण कार्यक्रम
                                
                                    
                                    बनेपा नगरपालिकाको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे शाखाको सहकार्यमा संचालित महिला संग उपमेयर कार्यक्रम अन्तर्गतका बिभिन्न तालिम लिनुहुने सहभागीहरूलाइ प्रमाण-पत्र बितरण तथा समापन कार्यक्रम
                                
                                    
                                    बनेपा नगरपालिकाद्वारा संचालित वडा नं. ४ का कृषकहरूका लागि अर्गानिक खेति सम्बन्धी एक दिने तालिम कार्यक्रम
                                
                                    
                                    बनेपा नगरपालिका शिक्षा, युवा तथा देलकुद शाखाको आयोजनामा पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंगको श्री आजाद माध्यमिक बिद्यालयमा १ दिने कार्यशाला गोष्ठी
                                
                                    
                                    पञ्च वर्षीय नगर शिक्षा योजना निर्माण सम्बन्धी सरोकारवालाहरूसंग श्री चण्डेश्वरी माध्यमिक बिद्यालय, बनेपा ४ मा १ दिने कार्यशाला गोष्ठी
                                
                                    
                                    लायकु खुल्ला सभाहल निर्माण कार्यको बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यूवाट एक समारोक वीच सिलान्यास कार्यक्रम सम्पन्न । २०७६।०२।२३ 
                                
                                    
                                    बनेपा नगरपालिका स्वास्थ्य शाखाको अायोजनामा नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूको उपस्थितिमा बनेपा नगरपालिका अन्तरर्गत संचालित स्वास्थ्य केन्द्रहरूको अा.ब. २०७४/०७५ को नगरपालिका स्तरीय बार्षिक समिक्षा कार्यक्रम ।
                                
                                    
                                    बनेपा नपा वडा नं. ५ मा २५ वर्ष देखि ६० वर्ष सम्मका महिलाहरूको पाठेघर सम्बन्धि(VIA) परीक्षण शिविर कार्यक्रम संचालन
                                
                                    
                                    बनेपा नगरपालिका अन्तरगत अरनिको राजमार्ग सीमा भित्र पर्ने घर टहरा हटाउने क्रममा साँगा प्रवेश द्वार सहित अन्य भत्किएका भग्नावशेष हटार्इ राजमार्गाको दायाँ बायाँ ट्रयाक खोल्ने कार्य शुरू
                                
                                    
                                    मोतिविन्दु रोगलागेका विरामीहरूको निःशुल्क शल्यक्रिय गर्ने विषयमा मिति २०७५ भाद्र ६ गते भएको सम्झौता कार्यक्रमको एक झलक ।
                                
                                    
                                    नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय श्री गोकुल प्रसाद बास्कोटा ज्यू ३ नं. प्रदेश स्तरीय बृहत नृत्य महोत्सव २०७५ उद्घाटन गर्नु हुदै ।
                                
                                    
                                    लक्ष्मी बैक बनेपाको अायोजना र बनेपा वातावरण अभियान समूहको व्यवस्थापनमा बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूवाट शुभारम्भ गरिएको लक्ष्मी बैंक तथा लक्ष्मी केयर्स वृक्षारोपण कार्यक्रम २०७५।०३।२२ गते ।
                                
                                    
                                    लक्ष्मी बैक बनेपाको अायोजना र बनेपा वातावरण अभियान समूहको व्यवस्थापनमा बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूवाट शुभारम्भ गरिएको लक्ष्मी बैंक तथा लक्ष्मी केयर्स वृक्षारोपण कार्यक्रम २०७५।०३।२१ गते ।
                                
                                    
                                    बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यू सहितको टोलिवाट बनेपा बस पार्कको सडक दोस्रो चरण अन्तरर्गत ढलान कार्यको निरीक्षण गर्नुहुदै ।
                                
                                    
                                    बनेपा नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूवाट बनेपा बस पार्कको सडक दोस्रो चरण अन्तरर्गत ढलान गर्ने कार्य संचालन भइरहेको स्थलको अवलोकन गर्दै ।
                                
                                    
                                    बनेपा नगरपालिका कार्यालयको पश्चिम तर्फको प्रवेश द्वार अगाडिको सडक नमूना कालो पत्रे पिच गर्ने सम्बन्धमा प्राविधिक विषेशज्ञहरू संग नगर प्रमुखज्यू समेतको टोलिवाट बाटोको लम्बाइ, चाैडाइ नाप गर्दाको एक झलक ।
                                
                                    
                                    उप-प्रमुख ज्यू नगरपालिकाको दोस्रो नगरसभा २०७५ वाट न्यायिक समितिमा निर्वाचित हुनुहुने सदस्यज्यूहरूलाइ सपथ ग्रहण गाराउनु हुदै ।
                                
                                    
                                    नगरपालिका प्रमुख ज्यू  तथा उप-प्रमुख ज्यू संग नगरपालिकाको दोस्रो नगरसभा २०७५ वाट न्यायिक समितिमा निर्वाचित हुनु हुने सदस्य ज्यूहरू ।
                                
                                    
                                    बनेपा  नगरपालिकाका प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यू दोस्रो नगरसभा २०७५ मा संबोधन गर्नु हुदै ।
                                
                                    
                                    उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा.वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन ।
                                
                                    
                                    उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा.वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन ।
                                
                                    
                                    उप-प्रमुख श्री रेखा सापकोटा(दाहाल) ज्यूको नेतृत्वमा बनेपा न.पा.वाडा नं. ७ को श्री सरस्वती प्रा.वि. र वडा नं. ५ को श्री बनेपा प्रा.वि. को सुपरिवेक्षण तथा अनुगमन ।
                                
                                    
                                    बनेपा नगरपालिकको अायोजना र महिला समिति, बनेपा नगरपालिकाको सहजीकरणमा, बनेपा नगरपालिका उप-प्रमुख श्री रेखा सापकोटा (दाहाल) ज्यूको प्रमुख उपस्थितिमा महिला जन प्रतिनिधिहरूको क्षमता अभिबृद्धि तथा नेतृत्व विकास तालिम कार्यक्रम ।
                                
                                    
                                    बनेपा नगरपालिका नगर प्रमुख श्री लक्ष्मी नरसिंह बाँदे श्रेष्ठ ज्यूवाट मिति २०७४।१२।२९ गते बनेपा नगरपालिकाको अार्थिक सहयोगमा कट्स एण्ड केयर ब्युटिपार्लर ट्रेनिङ्ग सेन्टरको सहकार्यमा संचालित ३ महिने(३९० घण्टा) निःशुल्क ब्युटिसियन तालिमको उद्घाटन ।
                                
                                    
                                    माननीय सांसद श्री गोकुल प्रसाद बाँस्कोटाज्यू नेपाल सरकारको सूचना तथा संचार प्रविधि राज्यमन्त्री पदमा नियुक्त्त हुनु भएको उपलक्ष्यमा बनेपा नगरपालिका द्वारा अायोजना गरिएको बधाइ तथा शुभकामना समारोह मिति २०७४।१२।१७ गते ।
                                
                                    
                                    माननीय सांसद श्री गोकुल प्रसाद बाँस्कोटाज्यू नेपाल सरकारको सूचना तथा संचार प्रविधि राज्यमन्त्री पदमा नियुक्त्त हुनु भएको उपलक्ष्यमा बनेपा नगरपालिका द्वारा अायोजना गरिएको बधाइ तथा शुभकामना समारोह मिति २०७४।१२।१७ गते ।
                                
                                    
                                    नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूवाट टुल्ती शान्तिनगर पुल निर्माण शिलान्यास कार्यक्रम ।
                                
                                    
                                    नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठज्यूवाट टुल्ती शान्तिनगर पुल निर्माण शिलान्यास कार्यक्रम ।
                                
                                    
                                    बनेपा नगरपालिका, उप-प्रमुखज्यू सहितको योजना कार्यान्वयन जाचपास समितिद्वारा वडा नं. २,३,४,१३ र १४ मा संचालित योजनाहरूको अनुगमन कार्यक्रमका केहि दृष्यहरू ।
                                
                                    
                                    बनेपा नगरपालिका, उप-प्रमुखज्यू सहितको योजना कार्यान्वयन जाचपास समितिद्वारा वडा नं. २,३,४,१३ र १४ मा संचालित योजनाहरूको अनुगमन कार्यक्रमका केहि दृष्यहरू ।
                                
                                    
                                    काभ्रे उपत्यका एकिकृत खानेपानी अायोजनाको मुहानवाट मूलपाइप लाइन विच्छाउने क्रममा पनाैती वडा नं. १२, कुशादेवी, पचानदोभानमा स्थानीय विवाद निरूपणको लागि स्थानीयलार्इ सम्झाउदै बुझाउदै नगर प्रमुख नगर प्रमुख श्री लक्ष्मी नरसिंह बादे श्रेष्ठ ज्यू ।
                                
                                    
                                    अरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू गरिएको तेस्रो दिन बनेपा नगरपालिकालाइ स्वच्छ र सुन्दर बनाउन सडकमा देखिएको सुधारोन्मुुख तस्विर ।
                                
                                    
                                    बनेपा नगरपालिकालार्इ स्वच्छ र सुन्दर बानाअाै " भन्ने मूल नारा सहित बनेपा नगरपालिकाको अगुवाइमाअरनिको राजमार्ग क्षेत्र व्यवस्थापन अभियान शुरू गरियो ।
                                
                                    
                                    बनेपा नगरपालिका वडा नं. ७ अन्तरगत संगम मार्ग उपभोक्ता समिति द्वारा संगम मार्ग सडकमा ३०० मिटर कालोपत्रे गरिदै र दिपङ्कर कवँप्वो ढयो च्छेः पुन निर्माण कार्य  अन्तरगत एक तल्ला भवन निर्माण सकीएको तस्विरहरू ।
                                हाम्रो सेवाहरू
- निवेदन
 - स्थलगत सर्जमिन मुचुल्का
 - निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्त्तिहरूको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता अादिको प्रतिलिपि
 - ३ प्रति पासपोर्ट साइजको फोटो
 - फोटो प्रमाणित गर्नु पर्ने व्यक्त्ति स्वयं सक्कल कागजात सहित उपस्थित हुनु पर्नेछ
 
- निवेदन
 - निवेदक तथा नामसारी गर्नु पर्ने व्यक्तिको नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, मृतकको २ वा सो भन्दा बढी हकदारहरू भएमा हकदारको उपस्थितिमा मञ्जुरीनामा, जग्गा धनी प्रमाण पुर्जा, एकिकृत सम्पत्ति कर तिरेको रसिद, नाता प्रमाणित अादिको प्रतिलिपि
 - अावश्यक परेमा नापी नक्सा र सम्बन्धित वडाको भन्दा अन्य वडाको हकमा स्थानीय तहको किटानी सिफारिश पत्र वा वसाइ सरासर्इ प्रमाण पत्र
 
- निवेदन
 - निवेदकको नेपाली नागरिकताको प्रमाण पत्र प्रतिलिपि
 - मृत्यु दर्ता प्रतिलिपि
 - नाता प्रमाणित प्रतिलिपि
 - जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपि
 - एकिकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
 
- निवेदन
 - निवेदकको नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
 - शेष पछिको वकस पत्र
 - मृत्यु दर्ता
 - नाता प्रमाणित
 - जग्गा धनी प्रमाण पुर्जा
 - एकिकृत सम्पत्ति कर तिरेको रसिदको फोटोकपी
 
- निवेदन
 - स्थलगत सर्जमिन मुचुल्का
 - फिल्ड बुक
 - नाता प्रमाणित
 - मृत्यु दर्ता
 - नागरिकता/जन्म दर्ता
 - नापी नक्साको फोटोकपी
 
जानकारी
Pages
बनेपा नगरपालिकाबाट प्रकाशित राजपत्र, ऐन,कानून, निर्देशिका तथा कार्यविधि
बागमती प्रदेश सरकारबाट प्रकाशित कानूनहरू
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित ऐन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित नियमावली
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित कार्यविधि
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित नीति
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित निर्देशिका
- बनेपा नगरपालिकाको पुनर्निर्माण सम्बन्धि अध्यावधिक प्रोफाइल
 - २०७२ सालको भुकम्पवाट क्षतिग्रस्त भइ रा.पु.प्रा.बाट एकिन भएका बनेपा नपा क्षेत्रका प्रवलिकरण लाभग्राहीहरूको विवरण
 - २०७२ सालको भुकम्पवाट क्षतिग्रस्त भइ रा.पु.प्रा.बाट एकिन भएका बनेपा नपा क्षेत्रका पुनर्निर्माण लाभग्राहीहरूको विवरण
 - बनेपा न.पा. काे आ.व. २०७५।७६ सम्मकाे संक्षिप्त पुनर्निर्माण प्रगति प्रतिवेदन
 - Progress Report of Individual House Reconstruction and Retrofitting in Banepa upto falgun 2075
 - बनेपा नगरपालिकाको आब. २०७५।०७६ को पुनर्निर्माण सम्बन्धी रणनीतिक कार्ययोजना
 - बनेपा नगरपालिकाको आ.ब.२०७४-०७५ को निजि आवास पुनर्निर्माण प्रगति विवरण
 - बनेपा नपाको निजी आवास पुनर्निर्माण कार्यक्रम आ.ब.२०७४।०७५ को अन्तसम्ममा तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीहरूको विवरण ।
 
मन्त्रालय तथा अन्य लिंक
- गृह मन्त्रालय
 - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(mofaga.gov.np)
 - नेपाल कानून आयोग
 - सहरी विकास मन्त्रालय
 - प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश
 - PLGSP
 - राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
 - राष्ट्रिय पुनर्निर्माण प्राधिकरण(Earthquake Reconstruction Portal)
 - लोक सेवा अायोग
 - हेल्लो सरकार (online गुनासो ब्यवस्थापन प्रणाली)
 - गोरखा पत्र दैनिक
 - शैक्षिक कार्यपत्रो २०८१
 - Online Khabar
 - चेष्टा साप्ताहिक
 - केन्द्रीय पंजिकरण विभाग
 - सामाजिक सुरक्षा
 - व्यक्तिगत घटना दर्ता
 - अनलाईन घटना दर्ता (निवेदन)
 - National Data Profile
 - सामाजिक संजाल बनेपा न.पा.
 - इ हाजिरी प्रणाली
 - मोबाइल एप्प
 - सर्वोच्च अदालत पेसी सूची
 - जल तथा मौसम विज्ञान विभाग - मौसम पूर्वानुमान महाशाखा
 - डिजिटल इजलास
 - श्रम संसार प्रणाली
 
प्रदेश मन्त्रालयहरूको लिंक
श्रव्य, दृष्य सामग्री लिंकहरू
- बनेपा नगरपालिका परिचयात्मक भिडियो
 - बनेपा नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका बीच भगिनी सम्बन्ध
 - समृद्ध नगरपालिका निर्माणमा तत्पर बनेपा नगरपालिका
 - जनप्रतिनिधिका १०० दिन
 - समृद्धिको पाँच वर्ष बृत्त चित्र
 - बनेपा नगरी (नगर गान)
 - हिलेजलजले बहुउद्देशीय आयोजना
 - कार्यक्रम :- निती तथा सुशासन, बनेपा नगरपालिका का गतिविधीहरु (Niti Tatha Susasan)
 - NTV को विम्ब प्रतिविम्ब कार्यक्रममा प्रसारण गरिएको बनेपा नगरपालिकको गतिबिधि र समसामयिक विषयसंग सम्बन्धित कार्यक्रम । २०७५।०५।०४
 
बस्ती विकास, शहरी योजना तथा भवन निर्माण
- बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२(साविक बनेपा न.पा. क्षेत्र)
 - बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७४(पुरानो बनेपा नपा क्षेत्र बाहेक का साविक गा.वि.स.हरूका लागि)
 - नक्सा पास सम्बन्धी महत्व पूर्ण जानकारी
 - नक्सा पास गर्न चाहिने आवश्यक कागजातहरू